२ भाद्र २०८३, मंगलवार
,
Latest
साउनमा श्रमिकलाई १ करोड ४० लाख रुपैयाँभन्दा बढी पारिश्रमिक भुक्तानी राहदानी विधेयकमाथि सांसदहरूको संशोधन प्रश्तावः कुटनीतिक राहदानीको दुरुपयोग रोक्न र लैङ्गिक विभेद हटाउन माग किसानलाई २५ दिनभित्र दुधको भुक्तानी दिने व्यवस्था गर्दैछौँः कृषिमन्त्री चौधरी भारतीय स्थलसेना प्रमुख जनरल सेठ प्रधानमन्त्री बालेनलाई भेट्न सिंहदरबार पुगे सभामुखद्वारा सांसद आशिका तामाङलाई संसदीय मर्यादा कायम राख्न निर्देशन नेपाल–चीनका नेपाली विद्यार्थीबीच सहकार्य बढाउन एनएसओ चाइनाको सम्पर्क कार्यालय विदेशस्थित नेपाली नियोगका भवन निर्माण प्रक्रिया अघि बढाउँदै सरकार नेपाललाई युरोपेली संघको हवाई सुरक्षा सूचीबाट हटाउन सरकार सक्रिय छः पर्यटनमन्त्री पौडेल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज लघुवित्तपीडितको धर्नास्थल पुल्चोक जाने प्रधानमन्त्री बालेन शाहद्वारा जनकवि दुर्गालाल श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्रोकर कमिसन घटाउन धितोपत्र बोर्ड आज बैठक बस्दै



अ+ अ-

काठमाडौं । आज नेपाल धितोपत्र बोर्डको सञ्चालक समिति बैठक बस्ने भएको छ । बोर्ड अध्यक्ष भिष्म ढुंगानाले कार्यालय समय सकिएपछि बोर्ड बैठकका लागि बोलाउनु भएको छ।

अर्थमन्त्रीले पनि कमिसन घटाउन निर्देशन दिनुभएको थियो । एक महिना अमेरिका बसाईका क्रममा अध्यक्ष ढुंगानाले कमिसन घटाउने सम्बन्धी सम्पूर्ण तयारी गरिसक्नु भएको थियो । एक हप्ताभित्र ब्रोकर कमिसन घटाउने सार्वजनिक घोषणा गरेको हुनाले आजै घट्न सक्ने सम्भावना रहेको छ ।

लगानीकर्ता सम्वद्ध संगठनहरुले ब्रोकर कमिसन ०.२५  प्रतिशत हुनुपर्ने माग गर्दै आएका छन् । उप कार्यकारी निर्देशक डा. नबराज अधिकारी नेतृत्वको अध्ययन समितिको प्रतिवेदन अनुसार नै ब्रोकर कमिसन घट्ने बताउनु हुन्छ ।




भर्खरै