काठमाडौ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले नेकपाको प्रबक्तामा परराष्ट्रमन्त्री समेत रहनु भएका स्थायी समित सदस्य प्रदिप ज्ञवालीलाई तोक्नु भएको छ ।
पार्टी प्रबक्ताबाट नारायणकाजी श्रेष्ठलाई हटाएर ज्ञवालीलाई नयाँ प्रबक्ताको जिम्मेबारी दिनु भएको हो ।