१९ माघ २०८१, शनिबार
,
Latest
राष्ट्र र समाजप्रतिको उत्तरदायित्व निभाउन काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर चार महिनादेखि त्रिपालमुनि खानीखोलाका घरपरिवार तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर विवाहको उमेरहद २० वर्ष नै कायम गर्न आग्रह काम गर्न सरकारमा जानैपर्छ भन्ने छैन: सुमना श्रेष्ठ चन्द्रागिरि नगरपालिकाद्वारा सार्वजानिक स्थलमा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा निषेध चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि आन्तरिक गैँडा स्थानान्तरण रंगीन नेपाल, थरिथरीका संस्कृति र प्रकृति (फोटो फिचर) धरानको खानेपानी समस्या समाधान गर्न तमोरबाट पानी ल्याउनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी सरावलमा २७ लाख लगानीमा बनेको हाटबजार प्रयोगविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभा बिघटन भएको हो, नेकपा बिघटन भएको छैन : प्रवक्ता ज्ञावली



अ+ अ-

काठमाडौ । नेकपाका नवनियुक्त प्रवक्ता प्रदिप ज्ञावलीले प्रतिनिधिसभा बिघटन भएको तर नेकपा बिघटन नभएको बताउनु भएको छ । वालुवाटारमा बसेको केन्द्रिय समितको बैठकपछि संञ्चारकर्मीहरु कुरा गर्दै प्रबक्ता ज्ञावलीले नयाँ थप गरिएका केन्द्रिय सदस्यको बिवरण निर्वाचन आयोगका पठाईएको जानकारी दिनुभयो । 

उहाले भन्नुभयो हाल नेकपामा महाधिबेशन बाट निर्बाचित भएको निकाय छैन हिजो जुन बाटोबाट स्थायी समिति वा केन्द्रीय समितमा सदस्यहरु थप भयो, आज पनि त्यही बाटो बाट थप भएको हो ।  

बैठकले गरेका निर्णयको माईन्यूट निर्बाचन आयोगमा पठाईने र त्यसले बैधानीकता पाउने भन्दै उहाँले बिहिबार १ बजे सम्माका लागि बैठक स्थगित गरिएको जानकारी दिनुभयो ।  अध्यक्ष महासचिब र माईन्युट नभएको बैठकले बैधानिकता नपाउने भन्दै ज्ञाबलीले भन्नुभयो केहीसाथीहरु बैठकमा आउनु भएन कतै छलफलमा जुटुनु होला तर त्यसले बैधानिकता पाउदैन ।  

प्रवक्ता ज्ञावलीले एक प्रयोजनका लागी संकलन गरिएको हस्ताक्षर अर्को प्रयोजनमा प्रयोग गरेर दुरुपयोग भएको भन्दै सरकार बिरुद्धको यो खालको हर्कत गर्नुपर्ने अबस्था थियो र भन्दै उहाँले प्रश्न गर्नुभयो । प्रवक्ता ज्ञावलीले सबै पक्ष अब निर्बाचनको तयारीमा लाग्नु पर्ने बताउनु भयो ।