१ असार २०८३, सोमबार
,
Latest
ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व संकलन लुम्बिनी प्रदेश सरकारको बजेट आज मलेसियाको खुद्रा व्यापारमा पहिलो त्रैमासिकमा ३.७ प्रतिशतको वृद्धि अमेरिका र इरानबीतको ऐतिहासिक शान्ति सम्झौता पूर्ण रुपमा सम्पन्न भएको ट्रम्पको दाबी मुक्तिनाथ बाबाको सपनामा निर्मित एक सुप्रसिद्ध तीर्थस्थल- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य संघीय संसद्का दुवै सदनको बैठक बस्दै जापान र नेदरल्यान्ड्सबीच २–२ को रोमाञ्चक बराबरी ‘बुक फ्रि डे’, बीमा र दिवा खाजा कार्यक्रमले सामुदायिक विद्यालयमा आकर्षण बढ्यो असार १: पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् सुरु भएको दिन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेता वामदेवलाई भेट्न रामबहादुर थापा भैसेपाटी निवासमा



अ+ अ-

काठमाडौ ।  नेकपाको दुबै समूहतिर नलागेकाे बताउनु भएका उपाध्यक्ष तथा सचिवालय सदस्य वामदेव गौतम र सचिवालय सदस्य रामबहादुर थापाबीच गाैतम निवास भैंसेपाटीमा छलफल भएको छ ।

पार्टी विभाजनको संघारमा रहेको बेला कुनै पनि समूहका नखुलेका दुई नेताले वर्तमान परिस्थितिको मूल्याङ्कन गर्दै आगामी दिनमा लिने रणनीतिका बारेमा छलफल गरेको जनाइएको छ । 

दुबै पक्षले आफूहरुलाई साथ दिन आग्रह गरेपनि उहाँहरुले आफ्नो दृष्टिकोण सार्वजनिक गर्नु भएको छैन ।