७ श्रावण २०८३, बिहीबार
,
Latest
बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न मानार्थ वाणिज्यदूतहरूलाई परराष्ट्रमन्त्री खनालको आह्वान ‘स्क्यामर’ र अन्य अपराधीको निगरानी गर्न आग्रह कृषि विश्वविद्यालय विदेशी विद्यार्थी भर्ना लिने तयारीमा तीन महिनामा सात हजार फरार प्रतिवादी पक्राउ मन्त्री बादीद्वारा सिंहदरबारस्थित दिवा शिशु केन्द्रको अनुगमन बिमा ऐनसम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ निजी क्षेत्रसँग सहकार्य गरेर शिक्षा क्षेत्रमा सुधार गर्छौंः मन्त्री पोखरेल उपराष्ट्रपति यादव इजिप्टको राष्ट्रिय दिवसमा सहभागी नेपाली काँग्रेसले शुरु गर्‍यो ‘एनसी फर एनसी’ अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?

हान्सी फ्लिकद्वारा एफसी बार्सिलोनाको प्रशिक्षण शुरुवात



अ+ अ-

एजेन्सी । जर्मन ह्यान्सी फ्लिकले एफसी बार्सिलोनाले प्रशिक्षण शुरु गर्नुभएको छ । जुलाई ११ बाट २०२४÷२५ सिजन शुरु गर्नुभएको हो ।

नयाँ प्रशिक्षकले बिहान र दिउँसो दोहोरो सत्रको साथ बार्सासँग आफ्नो पहिलो प्रशिक्षण सत्रको नेतृत्व गर्नुभएको थियो । युइएफए युरोपियन च्याम्पियनसिप वा कोपा अमेरिका खेल्न नजाने खेलाडी गाबी र अलेजान्ड्रो बाल्डेलगायतले प्रशिक्षणमा भाग लिएका थिए ।

सहायक टोलीका १० फुटबलर पनि सामेल भएका छन् । युइएफए युरोमा खेल्न गएका लामाइन यामल वा लेवान्डोस्की लगायतका खेलाडी र कोपा अमेरिका खेल्न गएका रोनाल्ड अराउजो वा राफिन्हालगायतका खेलाडीले प्रतियोगिता र केही दिनको बिदापछि सहभागी हुने योजना बनाएका छन् ।