३० श्रावण २०८३, शनिबार
,
Latest
कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल पाटन बारको अध्यक्षमा निरौला विजयी विजयपुर खोलामा बगेर बेपत्ता दुई बालकको पहिचान खुल्यो धवलागिरिको घुम्ती शिविरबाट छ सय जना लाभान्वित विपद् प्रभावितको उद्धार र पुनःस्थापनालाई समन्वयात्मक रूपमा अघि बढाउन पूर्वराष्ट्रपति भण्डारीको आग्रह १७ लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ साहित्य र कला क्षेत्रको संरक्षण तथा सम्वर्द्धन गर्न प्रतिबद्ध छुः सभामुख अर्याल आदिवासीको अधिकारको सवालमा एमाले प्रतिबद्ध छः अध्यक्ष ओली इन्डोनेसिया भूकम्प अपडेट: मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो, भग्नावशेषमा फसेकाहरूको खोजी जारी अमेरिकासँग वार्ताका लागि इरानले निर्णय नगरेको विदेशमन्त्री अराघचीको भनाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिणकालीमा पहिरोमा पुरिएर एक बालकको मृत्यु



अ+ अ-

काठमाडौं । दक्षिणकालीमा पहिरोले पुरिँदा एक बालकको मृत्यु भएको छ ।

शुक्रबार दक्षिणकाली नगरपालिका–५ मा रहेको थाई गुम्बाको पर्खाल भत्किदा ६ जना बालक पुरिएकामध्ये एक जनाको मृत्यु भएको हो ।

पहिरोले पुरिएका ६ जनाको उद्धार गरी अस्पताल लगिएको थियो । तिमध्ये एक जनाको उपचारको क्रममा मृत्यु भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता दिनेश मैनालीले जानकारी दिए ।