२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकजना पनि मन्त्री उपस्थित नभएपछि प्रतिनिधिसभाको बैठक स्थगित



अ+ अ-

काठमाडौं । एकजना पनि मन्त्री उपस्थित नभएपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

बिहिबार बैठक सुरु हुनासाथ कांग्रेस सांसद रामहरि खतिवडाले एक जना पनि मन्त्री उपस्थित नभएको भन्दै सभामुखको ध्यानाकर्षण गराए।

कुनै पनि मन्त्री उपस्थित नभएपछि सभामुख देवराज घिमिरेले भोलि बिहान ११ बजेसम्मको लागि बैठक स्थगित भएको जानकारी गराए।