१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपा नेपाल केन्द्रीय समितिको नामावली सार्वजनिक -सूचीसहित



फाइल फोटो
अ+ अ-

काठमाडौँ । उपेन्द्र यादव नेतृत्व जनता समाजवादी पार्टी (जसपा) नेपालले कार्यसमिति सदस्यको नामावली सार्वजनिक गरेको छ ।

बिहीबार पार्टीले अध्यक्षसहित केन्द्रीय सदस्यको नाम सार्वजनिक गरेको हो ।

केन्द्रीय समितिमा अध्यक्ष उपेन्द्र यादवसहित २१५ जना सदस्य रहेका छन् । जसमा नौ जना केन्द्रीय कार्यकारिणी समिति सदस्य रहेका छन् ।

जेठ २८ देखि ३० गतेसम्म जनकपुरमा भएको एकता महाधिवेशनमा यादव अध्यक्षमा सर्वसम्मत चयन भएका थिए ।