२५ जेष्ठ २०८३, सोमबार
,
Latest
साउनदेखि नागढुङ्गा-नौबिसे सुरुङमार्ग सञ्चालनमा आउँदै मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता वीरगन्ज महानगरका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि सङ्घ सरकारबाट प्रदेशलाई जाने अनुदान कर्णाली र मधेसलाई सबैभन्दा बढी मन्त्रालय घटेपछि २३ सचिवको जिम्मेवारी हेरफेर, ६ अतिरिक्त समूहमा बजेटले सही दिशा समातेको छ, कार्यान्वयन निर्णायक हुन्छः अध्यक्ष श्रेष्ठ शिक्षामन्त्री पोखरेलद्वारा डा डिल्लीरमण रेग्मी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

फ्रान्सलाई हराउँदै स्पेन युरो कपको फाइनलमा



अ+ अ-

काठमाडौं । स्पेन युरो कप २०२४ को फाइनलमा प्रवेश गरेको छ ।

केहिबेरअघि सप्पन्न खेलमा फ्रान्सलाई २-१ गोलले हराउँदै स्पेन उपाधि नजिक पुगेको हो ।

तिनै गोल पहिलो हाफमा भएको थियो । खेलको आठौँ मिनेटमा कोलो मोउनीले गोल गर्दै फ्रान्सलाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर २१ औं मिनेटमा लामिने यामलले र २५ औं मिनेटमा ड्यानी ओल्मोले गोल गर्दै स्पेनलाई जित दिलाए ।

स्पेनले अब उपाधिका लागि नेदरल्यान्ड्स र ईंग्ल्याण्डबीचको विजेतासँग खेल्नेछ ।