१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्राजिललाई पेनाल्टी सुटआउटमा हराउँदै उरुग्वे कोपा अमेरिकाको सेमिफाइनलमा



अ+ अ-

काठमाडौँ । उरुग्वे कोपा अमेरिका २०२४ फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

भर्खरै सम्पन्न खेलमा पेनाल्टी सुटआउटमा ४–२ गोलले हराउँदै उरुग्वे अन्तिम चारमा पुगेको हो ।

निर्धारित ९० मिनेटसम्म खेल बराबरीमा सकिएपछि विजेताको टुंगो टाइब्रेकरबाट लागेको हो ।

उरुग्वेले अब सेमिफाइनलमा बोलम्बियासँग भिड्नेछ ।