१६ श्रावण २०८३, शनिबार
,
Latest
प्रधानमन्त्री शाहद्वारा ‘ब्रोड पिक’ दुर्घटनामा ज्यान गुमाएका आरोहीप्रति श्रद्धाञ्जली व्यक्त सामाजिक सद्भाव र शान्ति सुरक्षामा संवेदनशील हुन मुख्यमन्त्रीको आग्रह अलैँची निर्यात ६४ प्रतिशतले बढ्यो, एक वर्षमै चार अर्ब ९६ करोड कारोबार वृद्धि प्रविधि र जलवायु संकट मानव अधिकारका लागि नयाँ चुनौतीः न्यायाधीश मल्ल धार्मिक तथा जातीय सहिष्णुता र शान्तिका लागि काठमाडौंमा नागरिक समाजको ‘सद्भाव र्‍याली’ एकीकृत कानून निर्माण गर्न कानून कार्यन्वयन मापन आवश्यक छः परशुराम मेघी गुरुङ जातीय र धार्मिक सहिष्णुताका लागि काठमाडौंमा सद्भाव र्‍याली झैझगडामा संलग्न एक जना पक्राउ प्रवेश परीक्षा दिन गएका विद्यार्थीको मृत्यु सीमानाकाबाट हुने अवैध पेयपदार्थको ओसारपसारमा कडाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसइईमा सामुदायिकतर्फ भिमाद जलौदीको बाल शैक्षणिक मावि जिल्लामै प्रथम



अ+ अ-

तनहुँ । यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसइई)मा तनहुँको भिमाद नगरपालिका–३ स्थित बाल शैक्षणिक मावि जिल्लामै प्रथम हुन सफल भएको छ ।

परीक्षामा यस विद्यालयबाट ८० प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् जुन जिल्लामै पहिलो हो ।

यस विद्यालय गतवर्ष दोस्रो स्थानमा रहेको थियो । विद्यालयबाट २० जना विद्यार्थीमध्ये १६ जना उत्तिर्ण भएका छन् । यस्तै, शुक्लागण्डकीको बेलचौतारास्थित जनकल्याण मावि दोस्रो हुन सफल भएको छ ।

सो विद्यालयका ७६.६० विद्यार्थी उत्तिर्ण भएका छन् । यस्तै, भानु नगरपालिकाको पुर्कोट मावि मुलाबारी तेस्रो भएको छ ।