• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo
Latest
★   मनसुनपछिको विपदमा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   उद्योग वाणिज्य महासङ्घको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट चयन गरिने ★   गीतकार अधिकारीका ‘बुझ मायालु’, ‘यस्तै रहेछ भाग्य’ र ‘यसपालिको तिज’ सार्वजनिक ★   मनसुनपछिको विपद्मा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   सलोन-सलिनाको डकुड्रामा ‘हामी छौँ’ सार्वजनिक ★   संसदीय उपसमितिद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन ★   मुग्लिन–मलेखु सडक पुनः सञ्चालन ★   राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण ★   अहिलेको स्थितिबाट देशलाई निकास दिनुको विकल्प छैन: सांसद सिंह ★   पश्चगामी सोचका साथ संविधान संशोधनमा गिद्धेनजर लगाए माओवादीले सशक्त प्रतिवाद गर्छ: सांसद सापकोटा

युरो कपको क्वाटरफाइनल खेल्ने सबै टोलीको टुंगो लाग्यो, यी ८ टोलीबीच हुनेछ भिडन्त



काठमाडौँ । युरो कप २०२४ फुटबल अन्तर्गत क्वाटरफाइनलको समीकरण पूरा भएको छ ।

गएराति भएको अन्तिम १६ को दुई खेलको विजेतासँगै क्वाटरफाइनल खेल्ने ८ टोलीकै टुंगो लागेको हो ।

क्वाटरफाइनलका खेलहरु शुक्रबार र शनिबार राति हुनेछन् ।

जर्मनी भर्सेस स्पेन – शुक्रबार राति ९ः४५ बजे
फ्रान्स भर्सेस पोर्चुगल – शुक्रबार राति १२ः४५ बजे
इंग्ल्याण्ड भर्सेस स्वीट्जरल्याण्ड – शनिबार राति ९ः४५ बजे
नेदरल्यान्ड्स भर्सेस टर्की – शनिबार राति १२ः४५ बजे