२९ भाद्र २०८३, सोमबार
,
Latest
प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरो कपको क्वाटरफाइनल खेल्ने सबै टोलीको टुंगो लाग्यो, यी ८ टोलीबीच हुनेछ भिडन्त



अ+ अ-

काठमाडौँ । युरो कप २०२४ फुटबल अन्तर्गत क्वाटरफाइनलको समीकरण पूरा भएको छ ।

गएराति भएको अन्तिम १६ को दुई खेलको विजेतासँगै क्वाटरफाइनल खेल्ने ८ टोलीकै टुंगो लागेको हो ।

क्वाटरफाइनलका खेलहरु शुक्रबार र शनिबार राति हुनेछन् ।

जर्मनी भर्सेस स्पेन – शुक्रबार राति ९ः४५ बजे
फ्रान्स भर्सेस पोर्चुगल – शुक्रबार राति १२ः४५ बजे
इंग्ल्याण्ड भर्सेस स्वीट्जरल्याण्ड – शनिबार राति ९ः४५ बजे
नेदरल्यान्ड्स भर्सेस टर्की – शनिबार राति १२ः४५ बजे