८ श्रावण २०८३, शुक्रबार
,
Latest
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट रास्वपाका सांसदहरूको स्वकीय सचिव नियुक्तिका लागि मापदण्ड सुनचाँदीको मूल्य घट्यो विद्युत् मर्मतका क्रममा करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी निर्यात प्रवर्द्धनका चुनौतीबारे प्रधानमन्त्री शाहले उद्योगीसँग छलफल गर्ने एचसीसीएनको डीनमा सुरज वैद्य निर्वाचितः आर्थिक कुटनीति र लगानी प्रवर्द्धनलाई प्राथमिकता दिने घोषणा आर्थिक कुटनीति र वैदेशिक लगानी अभिवृद्धिमा सक्रिय हुन अवैतनिक वाणिज्यदुतहरूलाई परराष्ट्रमन्त्रीको आग्रह प्रधानमन्त्री शाह निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्नुहुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेदरल्यान्ड्स युरो कपको क्वाटरफाइनलमा



अ+ अ-

काठमाडौँ । नेदरल्यान्ड्स युरो कप २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको खेलमा रोमानियामाथि ३–० गोलको जित निकाल्दै नेदरल्यान्ड्स अन्तिम आठमा पुगेको हो ।

नेदरल्यान्ड्सको जितमा डोनियल मालेनले २ तथा कोडी गाक्पोले १ गोल गरे । गाक्पोले खेलको २० औं मिनेटमा गोल गर्दै नेदरल्यान्ड्सलाई सुरुवाती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको अन्त्यतिर अर्थात् ८३ औं र ९०+३ औं मिनेटमा मालेनले गोल थप्दै सहज जित दिलाए । नेदरल्यान्ड्सले क्वाटरफाइनमा टर्कीको सामना गर्नेछ ।