२८ कार्तिक २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीले पार्टीका मन्त्रीहरुलाई बालकोट बोलाए



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट सरकारमा सहभागि मन्त्रीहरुलाई छलफलको लागि बोलाएका छन् ।

अध्यक्ष ओलीले साँझ ६ बजे मन्त्रीहरुलाई छलफलको लागि बालकोट बोलाएका हुन् ।

अध्यक्ष ओलीले बालकोट बोलाएका तर किन बोलाएका भन्नेबारे थाहा नभएको एक नेताले बताए । ‘बालकोटबाट आउनु भन्ने खबर आएको छ तर किन भनेर थाहा छैन’, उनले भने ।