२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय…
तपाईं के खोज्दै हुनुहुन्छ ?

खुट्टाले लेखेर एसईईमा ३.३७ जिपिए प्राप्त गरेका विद्यार्थीको पढाइको ग्यारेन्टी लिन सरकारसँग माग



photo: rss
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका साँसद चन्द्रकान्त भण्डारीले आफ्नो जिल्लामा विशेष क्षमता भएका व्यक्तिले खुट्टाले लेखेर एसईईमा ३.३७ जिपिए प्राप्त गरेको भन्दै उनको आगामी पढाइको ग्यारेन्टी लिन सरकारसँग माग गर्नुभयो ।

आईतवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद भण्डारीले यस्तो माग गर्नुभएको हो ।

उहाँले भन्नुभयो – ‘गुल्मी छत्रकोटा गाउँपालिकामा एक्स्ट्राएबल बच्चाहरु भेटिएका छन् । जसको कुनै अंग चल्दैन । अहिलेको एसईई परीक्षामा खुट्टाले लेखेर ३.३७ जिपिए प्राप्त गरेका छन् । उनले विज्ञान पढ्ने भने मसँग । सरकारले तिम्रो पढाइको ग्यारेन्टी लिन्छ भन्नुपर्याे । यही कुरा मैले अनुरोध गर्न चाहे ।’