८ श्रावण २०८३, शुक्रबार
,
Latest
लाल सागरमा साउदी अरबका दुई तेल ट्याङ्करमाथि आक्रमण गरेको हुथी समूहको दाबी थाइल्याण्डमा सुरक्षा चेकपोइन्टमा आक्रमणः ५ सैनिकको मृत्यु, ६ सर्वसाधारण घाइते पाकिस्तानको बलुचिस्तानमा सुरक्षा कारबाहीः १० लडाकु मारिए, दुई महिला आत्मघाती आक्रमणकारी पक्राउ यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ऊर्जामन्त्रीसमक्ष विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीको शपथ चार दशकपछि अव्यवस्थित बसोबासीको हातमा लालपुर्जा अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त हाइड्रोजन सवारीसम्बन्धी नीति बनाउन सरकारद्वारा सुझाव आह्वान नागरिकका गुनासा सुन्दै गाउँटोलमा सांसद रानामगर ‘अनलाइन’ सट्टेबाजीका दुई लाख ‘एप’ बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोपा अमेरिकाः चिली बाहिरियो, क्यानडा क्वाटरफाइनलमा



अ+ अ-

काठमाडौँ । क्यानडा कोपा अमेरिका २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

आइतबार बिहान भएको खेलमा चिलीसँग गोलरहित बराबरी खेल्दै क्यानडा समूह ए को उपविजेता बनेर क्वाटरफाइनलमा पुगेको हो । खेलको २७ औं मिनेटमा गाब्रिय सुआजोले रातो कार्ड खाएपछि चिली १० खेलाडीमा समेटिएको थियो ।

योसँगै चिली भने प्रतियोगिताबाट बाहिरिएको छ । यस्तै, ३ खेलमा शतप्रतिशत जित निकालेको अर्जेन्टिना समूह विजेता बनेर क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

पेरु १ अंक जोड्दै पुछारमा रह्यो ।