८ श्रावण २०८३, शुक्रबार
,
Latest
पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छः प्रधानसेनापति -फोटो फिचर इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने सत्तासिन भारतीय अधिकारी र सिजेपी नेताबीच भएको वार्ता निष्कर्षबिहिन क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ काभा पुरुष भलिबल च्याम्पियनसिपः नेपाल लगातार पराजित बिर्तामोड खानेपानीका ११ हजार धाराबाट २४सै घण्टा शुद्ध पानी निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ खुकुरी प्रहारबाट महिलाको मृत्यु बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
तपाईं के खोज्दै हुनुहुन्छ ?

डेनमार्कलाई हराउँदै आयोजक जर्मनी युरो कपको क्वाटरफाइनलमा



अ+ अ-

काठमाडौं । आयोजक जर्मनी युरो २०२४ फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

भर्खरै सम्पन्न खेलमा डेनमार्कलाई २-० गोलले हराउँदै अन्तिम ८ मा पुगेको हो ।

तीन पटकको युरो कप विजेता जर्मनीलाई जित दिलाउन खेलको ५३ औं मिनेटमा काइ हाभेट्र्जले (पेनाल्टी)मा र ६८ औं मिनेटमा जमाल मुसियालाले गोल गरे ।

पराजित डेनमार्कको भने प्रतियोगिताको यात्रा यसै हारबाट सकिएको छ ।