२५ जेष्ठ २०८३, सोमबार
,
Latest
इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसङ्घका आवासीय सह–संयोजक अर्डिनेटरबीच भेटघाट साउनदेखि नागढुङ्गा-नौबिसे सुरुङमार्ग सञ्चालनमा आउँदै मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता वीरगन्ज महानगरका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि सङ्घ सरकारबाट प्रदेशलाई जाने अनुदान कर्णाली र मधेसलाई सबैभन्दा बढी मन्त्रालय घटेपछि २३ सचिवको जिम्मेवारी हेरफेर, ६ अतिरिक्त समूहमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

इटालीलाई हराउँदै स्वीट्जरल्यान्ड युरो कपको क्वाटरफाइनलमा



अ+ अ-

काठमाडौँ । स्वीट्जरल्यान्ड युरो कप २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

केहीबेरअघि सम्पन्न खेलमा इटालीलाई २–० गोलले पराजित गर्दै स्वीट्जरल्यान्ड अन्तिम आठमा प्रवेश गरेको हो ।

स्वीट्जरल्यान्डको जितमा खेलको ३७ औं मिनेटमा रेमो फ्रेउलेरले र ४६ औं मिनेटमा रुवेन भार्गासले गोल गरे ।

पराजित भएसँगै साविक विजेता इटाली प्रतियोगिताबाट बाहिरिएको छ ।