२५ श्रावण २०८३, सोमबार
,
Latest
यमनमा हुथी विद्रोहीको मिसाइल र ड्रोन आक्रमणः ८ जनाको मृत्यु, तटीय क्षेत्रमा व्यापक क्षति अनलाइन ठगीको सञ्जालः विवाहको प्रलोभनमा कास्कीकी एक महिलाले गुमाइन् ३१ लाख रुपैयाँ ह्वाइट हाउसको मुख्य कानूनी सल्लाहकारमा विल शार्फ नियुक्त दक्षिण लेबनानको ‘पाइलट क्षेत्र’ मा तीन सैनिक घाइते, इजरायली सेनाद्वारा अनधिकृत संरचना निर्माण झापामा एक वर्षमा ५१ किलोमिटर सडक कालोपत्र हङकङमा गर्मीको नयाँ कीर्तिमानः तापक्रम ३६.९ डिग्री सेल्सियस पुग्यो प्रधानमन्त्री शाहले भारतीय र चिनियाँ राजदूतलाई भेट्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य प्रकृति, संस्कृति र इतिहासले सजिएको मर्स्याङ्दीमा पर्यटनको सम्भावना बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘कल्की २८९८ एडी’ले पहिलो दिनमै कमायो १९० करोड



अ+ अ-

एजेन्सी । अमिताभ बच्चन, प्रभास, कमल हसन र दीपिका पादुकोण स्टारर फिल्म ‘कल्की २८९८ एडी’ विश्वव्यापी रुपमा विभिन्न भाषामा रिलिज भएको छ ।

फिल्मले पहिलो दिनमा अर्थात् ओपनिङ डेमा १९० करोडको कमाई गरेको छ । यो कलेक्शन विश्वव्यापी रहेको छ ।

यस्तै, फिल्मले भारतमा हिन्दी भाषामा २७.५ करोडको ओपनिङ गरेको छ ।

यो पनि पढ्नुस्ः फिल्म ‘कल्की २८९८ एडी’ हलमा हेर्न जाँदा ठिक कि ओटीटीमा कुर्दा राम्रो ?