२५ जेष्ठ २०८३, सोमबार
,
Latest
हर्क साम्पाङ ट्राफिक कारबाहीमा नागरिकले सुरक्षित र सम्मानजनक जीवनयापन गर्न पाउने वातावरण निर्माण गर्नु राज्यको प्रमुख दायित्वः आईजीपी कार्की काठमाडौं महानगरपालिका ‘सडकआश्रित मानवमुक्त’ घोषणा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसङ्घका आवासीय सह–संयोजक अर्डिनेटरबीच भेटघाट
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोल्यान्डसँग बराबरीमा रोकियो फ्रान्स, एमबाप्पे र लेवान्डोस्कीले गरे गोल



अ+ अ-

काठमाडौँ । युरो २०२४ अन्तर्गत फ्रान्स र पोल्यान्डले बराबरी खेलेका छन् । गएराति भएको खेलमा दुबै टोलीले १–१ गोलको बराबरी खेलेका हुन् ।

फ्रान्सका लागि खेलको ५६ औं मिनेटमा किलियन एमबाप्पेले तथा पोल्यान्डका लागि ७९ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गरे । दुबैले पेनाल्टीमा गोल गरेका हुन् । यो नतिजासँगै फ्रान्स उपविजेता बनेर नकआउट चरणमा प्रवेश गरेको छ ।

पोल्यान्ड भने बाहिरिएको छ । फ्रान्सको ३ खेलबाट ५ अंक छ भने पोल्यान्डले १ अंक मात्रै जोडेको छ ।