११ असार २०८३, बिहीबार
,
Latest
जनविश्वास बिना सञ्चारमाध्यमको अस्तित्वमा प्रश्न उठ्छः सञ्चारमन्त्री मौन महामारी: भीड छ तर हरेक मान्छे एक्लो छ देशभर १० हजारभन्दा बढी एन्टि–रेबिज खोप मौज्दात, थप ४,५०० भायल आउँदै विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ : सञ्चारमन्त्री तिमिल्सिना रास्वपाको पहिलो चरणको मतदान सकियो, पदाधिकारी चयनको प्रक्रिया अब सुरु हुने सरकारी आश्वासनपछि झापा–इलामका बन्द चिया उद्योग पुनः सञ्चालनमा रवि लामिछानेद्वारा रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा मतदान वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन विपी राजमार्गमा पुनर्निर्मित ‘ट्रयाक’बाट यातायात सञ्चालनको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र मरिससबीचको खेलमा दर्शकले प्रवेश पाउने, टिकट पाँच सय  र एक हजार



अ+ अ-

काठमाडौं । नेपाल र अफ्रिकी राष्ट्र मरिससबीचको मैत्रीपूर्ण खेलमा दर्शकले प्रवेश पाउने भएका छन् । 

अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार दर्शकलाई प्रवेश दिइने जनाएको हो ।

सरकारले जारी गरेको स्वास्थ्य प्रोटोकलको पालना गर्दै एक तिहाइ दर्शकलाई मात्र अनुमति दिइने एन्फाले जनाएको छ ।

नेपालले दशरथ रंगशालामा मरिससविरुद्ध दुई मैत्रीपूर्ण खेल खेल्नेछ ।

दुई खेलको मैत्रीपूर्ण जनवरी २९ र फेब्रुअरी १ मा हुनेछ । एन्फाले सामान्यतर्फ ५ सय र भीआईपीतर्फ १ हजारको टिकट तोकेको छ ।

दुबै मैत्रीपूर्ण खेल ४ः४५ बजे सुरु हुनेछ । मरिससको टोली सोमबार नेपाल आईसकेको छ ।