१ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जिल्ला प्रहरी कार्यालय सिरहाभित्र प्रहरी जवान मृत फेला



अ+ अ-

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय सिरहाभित्र एक महिला प्रहरी जवान मृत फेला परेकी छन् ।

कार्यालयको महिला तथा बालबालिका सेलभित्र प्रहरी जवान करिष्मा सुनार मृत भेटिएकी हुन् ।

उनको मृत्युको कारण खुल्न सकेको छैन ।