काठमाडौं । नेपाली अभिनेता भुवन केसी यतिबेला पोखरा पुगेका छन् । उनले आफु घुमेको फोटोहरु सामाजिक सञ्जालमा पोष्ट गरेका छन् । उनले आफ्नो फेसबुक अकाउन्ट मार्फत फोटोहरु शेयर गरेका छन् ।