![](https://newspolar.com/wp-content/uploads/2024/06/Can-Florida-7.jpg)
काठमाडौं । आईसीसी टी–२० विश्वकप अन्तर्गत आज बिहान हुने भनिएको नेपाल र श्रीलंकाको खेल वर्षाले अबरुद्ध भयो ।
अमेरिकाको फ्लोरिडास्थित लाउडरहिल मैदानमा नेपाली समय अनुसार आज बिहान सवा ५ बजे हुने भनिएको खेल वर्षाले प्रभावित भएको थियो ।
खेल हेर्न निर्धारित समयभन्दा तीन घण्टा अघिदेखि नै नेपालीहरु रंगशाला पुगिसकेका थिए । फ्लोरिडामा नेपाल र श्रीलंकाबीच हुने भनिएको खेल हेर्न आएका दर्शक । (तस्बिर: क्यान)