१६ श्रावण २०८३, शनिबार
,
Latest
भियतनाम सरकारद्वारा अवैतनिक महावाणिज्यदुत राजेशकाजी श्रेष्ठ सम्मानित ‘दुर्गममा खाद्य आपूर्ति र अधिकारको सुरक्षा गर्दै सरकारी कम्पनी’ सिंहको कवितासङ्ग्रह ‘लोकतन्त्रको अस्मिता’ लोकार्पण ‘ग्यासको आपूर्ति नियमित छ, अभाव छैन’ मिड–भ्याली इन्टरनेसनल कलेजको ‘बिल्ड नेपाल ह्याकाथन’ आजदेखि सुरु,एआईदेखि रोबोटिक्ससम्मका प्रविधिमा प्रतिस्पर्धा  नेपाल–चीन कूटनीतिक सम्बन्ध ७२ वर्षमा धनुषामा कर्फ्युः हटाइएर निषेधाज्ञा जारी हुलाकमार्फत आजदेखि घरदैलोमै सवारी चालक अनुमतिपत्र ढुवानी सुरु निर्यात ठप्प हुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य पूरा भएन रुसी मिसाइल र ड्रोन आक्रमणमा किएभमा तीनको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदीय समिति नबनेसम्म सदन चल्न नदिने ‘मुड’मा विपक्षी दल



अ+ अ-

काठमाडौँ । विपक्षी दलले संसदीय समिति नबनेसम्म सदन चल्न नदिने बताएका छन् । सभामुख देवराज घिमिरेसँगको बैठकमा विपक्षी दलका प्रमुख सचेतकहरुले यस्तो बताएका हुन् ।

उनीहरुले बैठकमा सभामुख घिमिरेलाई जबर्जस्ती सदन नचलाउन पनि आग्रह गरेका छन् । ‘हामी विपक्षीहरूले जबर्जस्ती सदन नचलाउन सभामुखलाई आग्रह गरेका छौं ।’ कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने ।

प्रतिनिधिभाको बैठक दुई बजेलाई सारिएको छ ।