२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद News Polar न्यूनतम समर्थन मूल्यमा ६७ करोड ५० लाख रुपैयाँको धान खरिद गरिने News Polar ट्रक दुर्घटनामा चालकको मृत्यु News Polar बेलुका ११ बजेदेखि भोलि बिहान ५ बजेसम्म पृथ्वी राजमार्ग बन्द हुने News Polar विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमै समेट्नुपर्नेमा जोड News Polar कांग्रेस केन्द्रीय सदस्यको मतगणना भोलि बिहानदेखि News Polar कार्यालय सहयोगीलाई जीवनरक्षा तालिम सुरु News Polar भारतका प्रस्तावित राजदूत पाण्डेलाई नेपाल–भारत आर्थिक सम्बन्धका क्षेत्रमा प्राथमिकताका साथ काम गर्न पुनको सुझाव News Polar आत्महत्या जोखिम मूल्याङ्कन तथा व्यवस्थापनसम्बन्धी राष्ट्रिय निर्देशिका सार्वजनिक News Polar कांग्रेस सहमहामन्त्री खुलामा २३९० मत गन्दा रामहरि र अजयबाबुको अग्रता कायमै News Polar ‘दक्षिण एशिया उपनिवेश हुँदा पनि नेपाल स्वतन्त्र थियो, हाम्रो कुटनीति असफल छैन’- प्रश्तावित राजदुत पाण्डे News Polar राजस्व प्रशासनका ८५ उपसचिवको सरुवा, अर्थदेखि भन्सारसम्म व्यापक हेरफेर News Polar स्वास्थ्य बीमा बोर्डमा तीन सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ News Polar उपसभापतिमा पराजित भएपछि गोविन्द भट्टराईले भने – बाँकी समय अझ धेरैको भरोसा जित्न समय खर्चने छु News Polar रसुवाको आमाछोदिङमो गाउँपालिकाका किसान सङ्कटमा News Polar बिम्स्टेकको सम्मेलनका भाग लिन गृहमन्त्री गुरुङ दिल्ली प्रस्थान News Polar चाडपर्व लक्षित ट्राफिक प्रहरीको सक्रियताः सुरक्षित यात्राका लागि सचेतना News Polar कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा अग्रस्थानमा, शिवाकोटी दोस्रो News Polar प्रश्तावित राजदुत थापाविरुद्ध संसदीय समितिमा उजुरीः जापानी पीआर र स्वार्थको द्वन्द्वमाथि छानबिन गर्न माग News Polar बडीमालिकामा केबुलकार अध्ययन र खप्तडमा पूर्वाधार निर्माण गर्न ९ करोड बढी बजेट

जो बाइडेन र कमला ह्यारिसले सपथ ग्रहण गर्दै, उच्च सुरक्षाबल तैनाथ

जो बाइडेन र कमला ह्यारिसले सपथ ग्रहण गर्दै, उच्च सुरक्षाबल तैनाथ
अ अ+ अ-

काठमाडौं । अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले आज अमेरिकाको ४६ औं राष्ट्रपतिको रुपमा सपथ ग्रहण गर्दैछन् । सपथ ग्रहण समारोहको सुरक्षालाई ध्यान दिँदै अमेरिकाको राजधानी वासिङ्गटन डिसीमा उच्च सतर्कता अपनाईएको छ । बाइडेनसँगै उपराष्ट्रपति कमला ह्यारिसले पनि आज सपथ ग्रहण गर्दैछिन्।

आजको सपथ ग्रहण समारोह सुरक्षाका राजधानी वासिङ्टन डिसीमा २५ हजारभन्दा बढी नेशनल गार्डहरु सपथ समारोह आयोजना हुने स्थल, संसद भवन, ह्वाइट हाउस र वासिंगटन डिसीमा २४ सै घण्टा उच्च सतर्कताका साथ तैनाथ गरिएका छन् । डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिका प्रत्यासी जो बाइडेनले रिपब्लीकनको गढ मानिएका पेन्सिलभेनिया राज्यमा विजय हासिल गरेसँगै जो बाइडेन अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

त्यस्तै उपराष्ट्रपतिमा निर्वाचित सिनेटर कमला ह्यारिस उपराष्ट्रपति पदमा विजयी हुने पहिलो महिला पनि हुन् । उनी अफ्रिकी– दक्षिण एसियाली–अमेरिकी मूलकी हुन् ।