काठमाडौं । आज नेपाली बजारमा सुनको भाउ केही बढेको छ । सुनको मुल्य प्रति तोलामा रु ५ सयले बढेको हो ।
हिजो (मंगलवार) सुनको मुल्य प्रति तोला रु ९२ हजारमा कोरोबार भएको थियो भने आज रु ५ सयले बढेर छापावाला सुनको मुल्य रु ९२ हजार ५ सय र तेजावी सुनको मुल्य प्रति तोला रु ९२ हजारमा कोरोबार भईरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघल जनाएको हो ।
त्यस्तै चाँदीको मुल्य भने प्रति तोला रु १२ सय ६० रुपैयाँमा कोरबार भइरहेको महासंघले जनाएको छ ।








