• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo
Latest
★   मनसुनपछिको विपदमा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   उद्योग वाणिज्य महासङ्घको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट चयन गरिने ★   गीतकार अधिकारीका ‘बुझ मायालु’, ‘यस्तै रहेछ भाग्य’ र ‘यसपालिको तिज’ सार्वजनिक ★   मनसुनपछिको विपद्मा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   सलोन-सलिनाको डकुड्रामा ‘हामी छौँ’ सार्वजनिक ★   संसदीय उपसमितिद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन ★   मुग्लिन–मलेखु सडक पुनः सञ्चालन ★   राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण ★   अहिलेको स्थितिबाट देशलाई निकास दिनुको विकल्प छैन: सांसद सिंह ★   पश्चगामी सोचका साथ संविधान संशोधनमा गिद्धेनजर लगाए माओवादीले सशक्त प्रतिवाद गर्छ: सांसद सापकोटा

सर्बोच्चले तत्काल संसद सुचारु गर्न आदेश दिनु  पर्छ : अधिबक्ता ओमप्रकाश अर्याल



काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्धको रिट माथि सर्बोच्च अदालतको सबैधानिक ईजलासमा सुनुवाई सुरु भएको छ । रिट निबेदकका तर्फ बाट बिहिबार सुरुबाति बहस गर्दै अधिबक्ता ओमप्रकाश अर्यालले सर्बोच्च अदालतले तत्काल संसद सुचारु गर्न आदेश दिनु पर्ने माग गर्नुभयो । 

बहसका क्रममा अधिवक्ता अर्यालले संसद् सुचारु गर्न राष्ट्रपति, प्रधानमन्त्री र सभामुखको नाममा परमआदेश जारी गर्न माग गर्नुभएको हो । उहाले भन्नुभयो संसद विघटनको निर्णय राजपत्रमा  प्रकाशित भएको छैन तसर्थ  निर्णय फिर्ता लिने ठाउ छ । प्रधानमन्त्रीको निर्णय सबिधान बिपरित भएको दाबी गर्दे अर्यालले प्रधानमन्त्रीको कदमलाई सर्बोच्च अदालतले सच्चाउनु पर्ने बताउनु भयो । 

बहसका क्रममा अधिबक्ता अर्थालले संसद विघटन गरे संविधान नै असफल हुने चेतावनी  दिदै जनप्रतिनिधिले सार्वभौम सत्ताको अभ्यास गर्न पाउने अधिकार सर्बोच्चले सुनिश्चितता गर्नुपर्ने बताउनु भयो ।