२७ मंसिर २०८२, शनिबार
,
Latest
सर्वपक्षीय सरकार बनाउनुपर्ने ओलीको प्रश्तावमा विप्लव सहमत एनपीएल: उपाधि जित्न लुम्बिनीलाई ८६ रनको लक्ष्य मरिसकेको संविधानलाई जबर्जस्ती ब्युँताउन खोज्नु देशलाई थप दुर्घटनामा लैजानु हो: अध्यक्ष लिङदेन विघटित प्रतिनिधिसभाको पुन:स्थापना, संवैधानिक सरकार गठन र त्यसपछि ताजा जनादेश एनपिएल उपाधि भिडन्त: सुदूरपश्चिमविरुद्ध कप्तान पौडेलको ह्याट्रिक एमालेलाई देव गुरुङको प्रश्तावः देश संकटमुक्त गराउन मिलेर अघि बढौं एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो जेन—जी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेल्योः पूर्णबहादुर खड्का युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज बजारमा यस्तो छ तरकारीको मूल्य



अ+ अ-

काठमाडौँ  । आज तरकारीको मूल्य केही बढेको छ भने केही घटेकाृ छ । प्याजको थोक मूल्य प्रति किलोको ६५  देखि ७० रुपैयाँमा तोकिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजारका अनुसार प्याजको उक्त मूल्य तोकिएको हो । 

त्यसैगरि सिमि किलोको ३० देखि ३५, भेण्टा किलोको ३० देखि ३५, लौका किलोको ३० देखि ३५, फर्सी किलोको २५ देखि ३०, बन्दा किलोको २० देखि २५, गाजर किलोको ७० देखि ८०, मुला किलोको ३० देखि ३५ र  रायोको साग १५ देखि २० मा किनबेच भइरहेको छ ।

बिहीबार गोलभेडाको मूल्य किलोको ३५ देखि ४० रुपैयाँ, आलु किलोको ३० देखि ३५ रुपैयाँ, काउली किलोको १८ देखि २५ रुपैयाँ र बन्दा किलोको १८ देखि २२ रुपैयामा किनबेच भइरहेको जनाएको छ । साथै अनेक तरकारी, फलफुल र माछा मासुको मूल्य पनि तोकिएको छ र सोही अनुसार बिक्री वितरण भइरहेको तरकारी बजारले जनाइको छ ।