१५ भाद्र २०८३, सोमबार
,
Latest
‘भोटेकोशी बाढीबारे समयमै पूर्वसूचना दिन पाएको भए अझ धेरैको ज्यान जोगाउन सकिन्थ्यो’: बाढीविद् पराजुली रसुवा बाढीबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक विदुर–चोगटे–सरमथली–जिरोकिलो हुँदै रसुवा जोड्ने सडक स्तरोन्नति रसुवा बाढी प्रकरणः ‘मेरो श्रीमान कहाँ हुनुहुन्छ ?’ सेनाद्वारा सात सयभन्दा बढी तीर्थयात्रीलाई स्वास्थ्य सेवा उपलब्ध तनहुँ सेवा समाज यूएईद्वारा दुई लाख सहयोग झण्डै दुई महिनापछि मेची राजमार्गमा यातायात सेवा सञ्चालन भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा ९४ शव प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रकम दाखिला सुनको मूल्य तोलामा २ हजार ४०० रुपैयाँले घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोंगबु आवास क्षेत्रमा पार्क निर्माण



अ+ अ-

काठमाडौं । गोंगबु आवास क्षेत्र सुधार समितिको अग्रसरतामा र काठमाडौं महानगरपालिकाको सहयोगमामा गोंगबु आवास क्षेत्रमा पार्क निर्माण गरिएको छ ।

पार्कको काठमाडौं–२६ का वडा अध्यक्ष ख्याम तिवारीले उद्घाटन गर्नुभएको छ । समिति अध्यक्ष पाण्डवकुमार श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा नगर विकासका योजना प्रमुख प्रकाश ढुंगाना, वडासदस्य प्रवेश श्रेष्ठ, गोंगबु आवास समितिका निवर्तमान अध्यक्ष तथा क्लबका अध्यक्ष महेश्वरकुमार श्रेष्ठ ,आवास समितिका संस्थापक अध्यक्ष हरि कर्माचार्य, सबै पूर्वअध्यक्षहरूको उपस्थिति थियो ।

झण्डै एकहजार टोलबसीको उपस्थितिमा भएको कार्यक्रममा शिलालेख र यस कार्यकालको समिति सदस्यहरूको नामसमेत उल्लेख गरिएको शिलालेख समेत राखिएको छ ।