५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुस्ताङ बस दुर्घटनामा लिवर्टी कलेजका २१ विद्यार्थी घाइते



symbolic picture
अ+ अ-

काठमाडौँ । मुस्ताङमा काठमाडौँको लिवर्टी कलेजको बस दुर्घटनामा परेको छ । दुर्घटनामा परी २१ जना विद्यार्थी घाइते भएका छन् ।

मुक्तिनाथ,जोमसोम शैक्षिक भ्रमणमा जादैँ गर्दा प्रदेश न.३–०१–००६ ख ६२२ नम्बरको बस कागबेनी मोडमाथि दुर्घटनामा परेको हो ।

बस ब्रेकफेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा १४ पुरूष र ७ जना महिला रहेका छन् । घाइतेहरूको मुस्ताङ अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरुको अवस्था सामान्य रहेको छ ।