२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले तेस्रो विकेट गुमायो, रनआउट भए कुशल मल्ल



अ+ अ-

काठमाडौं । वेस्ट इन्डिजसँगको पाँच खेलको टी-२० सिरिजको पहिलो खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ ।

२०५ रनको विशाल लक्ष्य पछ्याएको नेपालले तेस्रो विकेटमा कुशल मल्ललाई गुमाएकमे हो । उनी १५ बलमा १६ रन बनाएर रन आउट भए ।

ताजा स्थितीमा नेपालले १० ओभरमा तीन विकेट गुमाएर ८२ रन बनाएको छ ।