२४ जेष्ठ २०८३, आईतवार
,
Latest
हिमाली र पहाडी भागमा वर्षाको सम्भावना, तराईमा तापक्रम बढ्ने बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका
तपाईं के खोज्दै हुनुहुन्छ ?

थप ३३९ जनामा संक्रमण पुष्टि



अ+ अ-

काठमाडौं । सोमबार थप ३३९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ४ हजार ४ सय १३ जनाको पिसिआर परिक्षणमा ३३९ जनामा संक्रमण पुष्टि भएको हो ।योसंगै हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ६९ हजार ७८९ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४०१ जना निको भएसंगै कोरोनाबाट निको हुनेको कुल संख्या दुई लाख ६४ हजार ५३८ पुगेको छ।

मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट सोमबार थप १० जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या दुई हजार ११ पुगेको छ।