• २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
  •   Unicode
Logo

सोमपालले दिलाए नेपाललाई पहिलो सफलता



काठमाडौँ । एसिसी प्रिमियर कप टि–२० क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनल अन्तर्गत नेपाल र युएईबीच प्रतिस्पर्धा भइरहेको छ ।

नेपालले दिएको १२० रनको लक्ष्य पछ्याएको युएईले पहिलो विकेट गुमाएको छ । युएईका कप्तान मोहम्मद वासिम ७ बलमा ११ रन जोडेर आउट भए ।

सोमपाल कामीले नेपाललाई पहिलो सफलता दिलाएका हुन् ।