• २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
  •   Unicode
Logo

युएईविरुद्ध नेपाललाई चौंथो झट्का



काठमाडौँ । एसिसी प्रिमियर कप टि–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले युएईसँग प्रतिस्पर्धा गरिरहेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले चौंथो विकेट गुमाएको छ । नेपालले चौंथो विकेटको रुपमा कुशल मल्ललाई गुमायो । उनी ५ बलमा ३ रन जोडेर पेभिलियन फर्किए ।

नेपालले ताजा अवस्थामा ९.१ ओभरमा ४ विकेट गुमाएर ५० रन जोडेको छ ।