• ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
  •   Unicode
Logo
Latest
★   इच्छाकामनाको चेपाङ बस्तीमा ‘एक घर, एक धारा’ ★   नक्कली डाक्टर पक्राउ ★   जीप दुर्घटनामा दुई जनाको मृत्यु, १३ घाइते ★   गृहमन्त्री रवि लामिछानेद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन ★   आज सीता उत्पत्ति दिवस, रामजानकी मन्दिरमा पूजा आराधना गरी मनाइँदै ★   आज मदन–आश्रित स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै ★   काठमाडौँ उपत्यकाको तापक्रम ३२ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान ★   सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै, एमालेले मत दिने तर सरकारमा नजाने ★   प्रतिनिधिसभाको बैठक आज, रवि लामिछानेले बोल्ने कार्यसूची, कांग्रेसले नदिने ★   मुस्लिम संघबाट हजयात्रीको बिदाई

रासस र कतार न्यूज एजेन्सीबीच समाचार आदानप्रदानबारे छलफल



काठमाडौँ । राष्ट्रिय समाचार समितिका महाप्रबन्धक सिद्धराज राई, नायव महाप्रबन्धक एवं समाचार महाशाखा प्रमुख सोमनाथ लामिछाने, प्रमुख समाचारदाता उत्तम सिलवालसँग रासस कार्यालय अवलोकनका क्रममा बिहीबार रासस र कतार न्यूज एजेन्सीबीच समाचार आदानप्रदान गर्ने सम्बन्धमा छलफल गर्दै कतारको राजदरबार अन्तर्गत अमिनी दिवानका वरिष्ठ सम्पादक अब्दाल्ला अल कावी ।

साथमा नेपालस्थित कतारी दूतावासका प्रतिनिधि मजहर रहमानी । तस्बिरः नवीन पौडेल÷रासस