१२ श्रावण २०८३, मंगलवार
,
Latest
इजरायली अवरोधका कारण दक्षिण लेबनानमा सेना परिचालन प्रभावित यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य सुनसरीमा हट्यो कर्फ्यु विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन पुरन्धरा झरनाः जङ्गलको काखमा झरेको सुन्दरता, पर्यटकको बढ्दो आकर्षण लमजुङ र मनाङका जनप्रतिनिधिबाट डुम्रे–बेसीशहर–चामे सडकको संयुक्त अनुगमन झापामा घरेलु तथा साना उद्योगबाट दुई करोड ४१ लाख राजस्व संकलन काँकरभिट्टाबाट गत आवमा साढे नौ हजार विदेशी पर्यटक भित्रिए दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

रासस र कतार न्यूज एजेन्सीबीच समाचार आदानप्रदानबारे छलफल



अ+ अ-

काठमाडौँ । राष्ट्रिय समाचार समितिका महाप्रबन्धक सिद्धराज राई, नायव महाप्रबन्धक एवं समाचार महाशाखा प्रमुख सोमनाथ लामिछाने, प्रमुख समाचारदाता उत्तम सिलवालसँग रासस कार्यालय अवलोकनका क्रममा बिहीबार रासस र कतार न्यूज एजेन्सीबीच समाचार आदानप्रदान गर्ने सम्बन्धमा छलफल गर्दै कतारको राजदरबार अन्तर्गत अमिनी दिवानका वरिष्ठ सम्पादक अब्दाल्ला अल कावी ।

साथमा नेपालस्थित कतारी दूतावासका प्रतिनिधि मजहर रहमानी । तस्बिरः नवीन पौडेल÷रासस