४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

सबैधानिक ईजलासको बहसमा अञ्जुको गजल



अ+ अ-

काठमाडौ । प्रतिनिधिसभा बिघटन गर्ने निर्णय प्रधानमन्त्रीको निर्णय सहि कि गलत भन्ने सर्बोच्च अदालतको सबैधानिक ईजलासमा आजको सूरुवाति बहस गजलबाट भएको छ । 

बसहका क्रममा वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरेले अञ्जु पन्तको चर्चित गित 'न बिर्सें तिमीलाई, न पाएँ तिमीलाई' उद्धरण गर्दै गर्नुभयो । उहाले भन्नुभयो 'श्रीमान दुई–दुई वटा संविधान सभाले बनाएको संविधान न बिर्सन सकिन्छ, न संविधान पाएको जस्तो भयो' यो विघटनले । 

प्रतिनिधिसभा बिघटन सबिधान बिपरित भएको दाबी गर्दै घिमिरेले निर्णय खारेजीको माग गर्नुभयो । बहस लामो लामो हुन थालेपछि आजबाट १५ मिनेट समय निर्धारण गरिएको  छ ।