• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   सामुदायिक विद्यालयको एसईई उत्तीर्ण प्रतिशत ७८ : विश्व निकेतन बन्यो, देशभरिमै धेरै विद्यार्थीले ४ जीपीए… ★   यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु ★   महासमितिबाट पारित दस्तावेज केन्द्रीय समितिमा लगिने ★   जोशीलाई ‘कौसी क्वीन’ उपाधि ★   रामबहादुर बम्जनलाई १० वर्ष कैद सजाय ★   पूर्वसभापति कोइरालाको शताब्दी जन्मजयन्तीमा कांग्रेसले तस्बिर प्रदर्शनी र विमर्शसभा गर्ने ★   सत्तामा संकटः प्रचण्डको प्रस्तावमा ओलीको मौनता ★   ओलीले पार्टीका मन्त्रीहरुलाई बालकोट बोलाए ★   महामन्त्री ढकालबारे उपसभापति अर्याल: पार्टीको अनुशासनबाहिर गएको भए कारबाही हुन्छ ★   यो वर्ष प्रधानमन्त्री बनिन्छ जस्तो लाग्दैन: ओली

महिला फल्ने अनौठो रुख !!



काठमाडौं । हामिले रुखमा धेरैथरीका फुल फुलेका देखेका छौँ । तर हामिले रुखमा महिला फुलेको भने पक्कै देखेका छैनौ । भारतमा रहेको एक रुखमा निकै अनौठो फुल फुल्ने गर्छ । 

उक्त रुखमा महिलाको आकृतिको फुल फुलेको छ । त्यो रुखमा फुलेको उक्त फुल देखेर धेरै जना चकित हुन्छन्। उक्त फुल हेर्दा ठ्याक्कै महिला जस्तै देखिन्छ । यो अचम्मको फुल हिमालयमा पाइन्छ । यस फुलको नाम नारीलता हो । 

विशेषज्ञको अनुसार यो फुल २० वर्षमा एक पटकमात्र फुल्ने गर्छ । यो फुल हेर्दा निकै अनौठो लाग्छ । यी फुलहरु रुखमा झुन्डिएका गुडिया जस्ता देखिन्छन्  । 

यो एकदम निकै अनौठा छन् । यो फुल श्रीलंका र थाईल्यान्डमा पनि पाइने बताइएको छ । आँर्किडासिए परिवारको यो फुल हाबेनरिया प्रजातिमा पर्छ । यो फुललाई श्रीलंकामा लियाथाबरा माला पनि भनिन्छ । एजेन्सीको सहयोगमा