१ असार २०८३, सोमबार
,
Latest
सुर्खेतमा सामुदायिक वनको रकम हिनामिना गरेकाे आरोपमा तीन जनाविरुद्ध अख्तियारको मुद्दा जेन-जी आन्दोलनलाई न्याय दिने हिसावले हामी अगाडि बढेका छौँः अर्थमन्त्री वाग्ले नाडा र उपत्यका ट्राफिक प्रहरीबिच ट्राफिक व्यवस्थापन सुधार र एआई प्रविधि प्रयोगबारे छलफल पपुलिजमले देशलाई सही दिशा दिन सक्दैन : महासचिव पोखरेल अर्थमन्त्रीले तत्काल राजीनामा दिनुपर्छः प्रेमप्रसाद दंगाल समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ: महानिरीक्षक कार्की नेपाल-चीन वैज्ञानिक सहकार्य अब नयाँ चरणमा प्रवेश गर्नुपर्नेमा परराष्ट्रमन्त्रीको जोड नेप्से परिसूचक १२.२६ अङ्कले घट्यो निक्षेप फिर्ताको माग गर्दै कर्णाली डेभलपमेण्ट बैंकका वचतकर्ताद्वारा माईतीघरमा प्रदर्शन बिर्तामोड रोजगार मेलामार्फत १६४ युवाले पाए रोजगारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वाेच्चमा रिटको ताँती, अदालतको अवहेलनासम्बन्धी रिटमा सुनुवाइ हुदै



अ+ अ-

काठमाडौ । अदालतको अवहेलना गरेको भन्दै प्रधानमन्त्री केपी ओली र चार पूर्बप्रधानन्यायधीस बिरुद्ध दर्ता भएको रिटमा सर्बोच्च अदालतमा सुनुवाई हुदैछ  । 

न्यायधिस मनोज कुमार शर्माको एकल ईजलासमा रिटको सुनुवाई हुन लागेको हो ।अदालतमा बिचाराधिन बिषयमा प्रधानमन्त्रीले प्रभावपार्न खाजेको  र इजलास तथा कानून ब्यबसायीको मान मर्दन गरेको भन्दै प्रधानमन्त्री केपी ओली बिरुद्ध मानहानीको रिट दर्ता भएको थियो । 

यसै गरी अदालतमा बिचाराधिन बिषयमा ईजलासलाई प्रभाब पार्ने तवरबाट बिज्ञप्ति जारी गरेको भन्दै पूर्ब प्रधानन्याधीसहरु कल्याण श्रेष्ठ, शुसीला कार्की, अनुपराज शर्मा र मिनबहादुर रायमाझी तथा पूर्ब सभामुख एबं बरिष्ठ अधिबक्ता दमननाथ ढुगाना बिरुद्ध मानहानीको रिट दर्ता भएको थियो ।