४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीलाई लिखित जवाफसहित उपस्थित हुन सर्वोच्चको आदेश



अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अदालतमा उपस्थित भएर जवाफ दिन आदेश दिएको छ ।  

अदालतको मानहानी मुद्दामा बिहीबार प्रधानमन्त्रीलाई ५ दिनभित्र आफैँ उपस्थित भएर जवाफ दिन आदेश दिएको हो । 

न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्रीलाई बाटोको म्याद बाहेक ५ दिनभित्र उपस्थित भएर अदालतको अवहेलना मुद्दामा जवाफ दिन आदेश दिएको हो ।