• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo

नेपालले पहिलो विकेट गुमायो, आउट भए कुशल भुर्तेल



Kushal Bhurtel of Nepal and Mahamad Asif Sheikh of Nepal interactt during the ACC Men’s Premier Cup 2024 Group A match between Nepal and Qatar held at the Al Amerat Cricket Ground Oman Cricket (Turf 1), Oman on April 13, 2024. Photo by: Pankaj Nangia / Creimas / Asian Cricket Council RESTRICTED TO EDITORIAL USE

काठमाडौँ । एसीसी प्रिमियर कपमा हङकङविरुद्ध नेपालले पहिलो विकेट गुमाएको छ ।

नेपालले पहिला विकेटमा कुशल भुर्तेललाई गुमाएको हो। उनी १९ बलमा तीन चौका र दुई छक्का प्रहार गर्दै ३२ रन बनाएर हाउट भए ।

पहिलो विकेटको लागि भुर्तेल र आसिफ शेखले ७० रनको साझेदारी गरेका छन् ।