११ असार २०८३, बिहीबार
,
Latest
उष्ण लहरको चेतावनीपछि दुई आणविक रियाक्टर बन्द श्रम विभागद्वारा निजी अस्पताल र बैंकको अनुगमन समयमै नतिजा प्रकाशनबाट शिक्षा क्षेत्रमा सुशासनको संकेत सेतो गवारोको सङ्क्रमण बढेपछि कफी किसान चिन्तित देशभरका २६ लाख किसानको सूचीकरण सम्पन्न तनहुँ-कास्कीबीच सुरक्षा समन्वय सुदृढ गर्ने निर्णय गैरकानुनी रूपमा चिकित्सा अभ्यास गरेको आरोपमा पक्राउ नेपाली फुटबलमा फिफाको निलम्बनः सकारात्मक सम्बोधन नभए तदर्थ समिति बनाउने सरकारको तयारी सरकारले होल्डिङ सेन्टर छाड्न निर्देशन दिएपछि सुकुम्बासी भन्छन्, ‘अब कहाँ जाने थाहा छैन’ ‘सरकारको हस्तक्षेपपछि संकटमा नेपाली फुटबल’
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेलायतको राजदूतमा आचार्य नियुक्त



अ+ अ-

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले ज्ञानचन्द्र आचार्यलाई बेलायतको राजदूतमा नियुक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्‌को सिफारिसमा शुक्रबार आचार्यलाई बेलायतको राजदूतमा नियुक्त गर्नुभएको हो ।

परराष्ट्र मन्त्रालयको सचिवबाट अवकाश पाएका आचार्यले यसअघि संयुक्त राष्ट्रसङ्घको स्थायी प्रतिनिधि भएर काम गर्नुभएको थियो । वर्तमान सरकारले आचार्यलाई बेलायतका लागि राजदूतमा नियुक्त गर्ने सिफारिस गरी एग्रिमोका लागि बेलायतमा पत्र पठाएको थियो । बेलायतबाट उहाँको एग्रीमो आएपछि उहाँ राजदूत नियुक्त हुनुभएको हो ।