३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपनिर्वाचनः इलाममा विश्वप्रकाश र बझाङमा एनपी साउद चुनावी कमाण्डर



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसले बैशाख १५ मा हुन गइरहेको उपनिर्वाचनका लागि चुनावी कमाण्डर तोकेको छ ।

कांग्रेसले इलाम २ को प्रतिनिधिसभा निर्वाचन परिचालन कमाण्डरमा महामन्त्री विश्वप्रकाश शर्मालाई र बझाङ प्रदेशसभाको लागि चुनावी कमाण्डर एनपी साउदलाई तोकेको हो ।

महामन्त्री शर्मा इलामको छिमेकी जिल्ला झापा १ बाट निर्वाचित सांसद हुन् भने बझाङमा खटाइएका साउदले कन्चनपुरबाट चुनाव जितेका थिए ।