११ भाद्र २०८३, बिहीबार
,
Latest
छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार कुमारी बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग भोटेकोशी बाढीपीडितका लागि राहत सामग्री संकलन गर्न तीन स्थान तोकियो भोटेकोशी बाढीपछि ६४४ पर्यटक सम्पर्कविहीन, भारतीयको संख्या सबैभन्दा धेरै प्रधानमन्त्री शाह बाढी प्रभावित विदुरमा परराष्ट्रमन्त्री खनाल र बंगलादेशका परराष्ट्रमन्त्री रहमानबीच टेलिफोन वार्ता भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला भोटेकोशी बाढीः खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि स्थानीय तह परिचालन गर्ने मन्त्रालयको निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

मांसाहारी आन्दोलन गर्नेहरुलाई चिडियाखानामा बन्द गरिने : गृहमन्त्री थापा



अ+ अ-

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टीको ओली समुहका नेता तथा गृहमन्त्री  रामबहादुर थापाले मांसाहारी आन्दोलन गर्नेहरुलाई जाउलाखेलको चिडियाखानामा बन्द गरिने चेतावनी दिएका छन् । 

नारायणहिटी दरबार अगाडी आयोजित जनसभालाई सम्बोधन  गर्दे गृहमन्त्री थापाले मांसाहारी आन्दोलन नेपालको कानून र संविधानले अपराध घोषित गरेको  जनाकारी गराउदै यस्तो आन्दोलन भए आन्दोलन गर्नेलाई चिडियाखानामा बन्द गरिने चेतावनी  दिनु भएको हो । थापाका पूर्ब सहकर्मी तथा नेकपा नेपाल-दाहाल समुहका अध्यक्ष पुष्पकमल दाहालले शाकाहारी आन्दोलनले पार नलागे मांसाहारी आन्दोलन गर्ने चेताबनी दिनु भएको थियो ।   

गृहमन्त्री थापाले सम्मानित संस्था राष्ट्रपति र प्रधानमन्त्रीलार्य धेराबन्दी गरेर काम गर्न नदिएको भन्दै थापाले प्रधानमन्त्रीको निर्णय सहि भएको बताउनु भयो ।