• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo

मैले घोषणा गरे ओलीको जमानत जफत हुन्छ – झलनाथ खनाल



काठमाडौ ।  नेकपा नेपाल–दाहाल समुहका बरिष्ठ नेता झलनाथ खनालले दुई वर्षपछि हुने निरर्वाचनमा केपी ओलीको जमानत जफत हुने दाबी अनुमान गर्नुभएको छ । राजधानीमा आयोजित बिरोधशभामा नेता  खनालले भन्न्नुभयो, 'अब दुई वर्षपछि हुने निरर्वाचनमा  १६५ सिटमा नै उहाँको जमानत जफत हुन्छ मैले घोषणा गर्दिए' ।

 नेता  खनालले केपीलाई माक्र्सबाद माथी बिश्वास नभएको भन्दै  पशुपतिनाथले  पनि रक्षा गर्न नसक्ने दाबी गर्नुभयो । उहाँले संसद पुनस्थापनाको बिकल्प नभएको भन्दै सयुक्त आन्दोलनका लागि अन्य दलहरुलाई पनि आब्हान  गर्नुभयो ।