२ भाद्र २०८३, मंगलवार
,
Latest
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो संविधान संशोधनमा सरकार गम्भीर नभएको कांग्रेसको आरोप काँग्रेसको १५ औँ महाधिवेशन असोज १६–१९ मा गर्ने निर्णय यथावत, तल्लो तहको अधिवेशन आवश्यकताका आधारमा… बागमती प्रदेशमा किरण थापालाई मुख्यमन्त्री बनाउने सहमति बेवारिसे शवका लागि छुट्याइएको १५ करोड बजेटबारे सांसद तामाङको प्रश्न प्रधानमन्त्री शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठको शिष्टाचार भेट साउनमा श्रमिकलाई १ करोड ४० लाख रुपैयाँभन्दा बढी पारिश्रमिक भुक्तानी राहदानी विधेयकमाथि सांसदहरूको संशोधन प्रश्तावः कुटनीतिक राहदानीको दुरुपयोग रोक्न र लैङ्गिक विभेद हटाउन माग किसानलाई २५ दिनभित्र दुधको भुक्तानी दिने व्यवस्था गर्दैछौँः कृषिमन्त्री चौधरी भारतीय स्थलसेना प्रमुख जनरल सेठ प्रधानमन्त्री बालेनलाई भेट्न सिंहदरबार पुगे
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिहीबारको विदेशी मुद्राको विनिमयदर यस्तो छ, हेर्नुहोस्



अ+ अ-

काठमाडौं । बुहीबार अमेरिकी डलरसहित केही देशको विनिमयदर घटेको छ भने युके पाउण्ड स्ट्रलिङ बढेको छ । आज एक अमेरिकी डलरको खरिददर १ सय १६ रुपैयाँ २४ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १६ रुपैयाँ ८४ तोकिएको छ । 

नेपाल राष्ट्र बैंकको अनुसार एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६० रुपैयाँ ९२ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६१ रुपैयाँ ७५ पैसा तोकिएको छ। युके पाउण्डको विनिमयदर भने बढेको छ । 

आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ ९९ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ १५ पैसा तोकिएको छ । त्यस्तै एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ९३ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ०९ पैसा तोकिएको छ ।

त्यसैगरी, एक कुवेती दिनारको खरिददर ३ सय ८४ रुपैयाँ ५४ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८६ रुपैयाँ ५३ पैसा तोकिएको छ ।  त्यस्तै एक बहराईन दिनारको खरिददर ३ सय ८ रुपैयाँ ३१ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९ रुपैयाँ ९० पैसा तोकिएको छ । कोरियनको भने वन एक सयको खरिददर १० रुपैयाँ ५१ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ५६ पैसा तोकिएको छ ।