२० मंसिर २०८२, शनिबार
,
Latest
महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिहीबारको विदेशी मुद्राको विनिमयदर यस्तो छ, हेर्नुहोस्



अ+ अ-

काठमाडौं । बुहीबार अमेरिकी डलरसहित केही देशको विनिमयदर घटेको छ भने युके पाउण्ड स्ट्रलिङ बढेको छ । आज एक अमेरिकी डलरको खरिददर १ सय १६ रुपैयाँ २४ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १६ रुपैयाँ ८४ तोकिएको छ । 

नेपाल राष्ट्र बैंकको अनुसार एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६० रुपैयाँ ९२ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६१ रुपैयाँ ७५ पैसा तोकिएको छ। युके पाउण्डको विनिमयदर भने बढेको छ । 

आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ ९९ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ १५ पैसा तोकिएको छ । त्यस्तै एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ९३ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ०९ पैसा तोकिएको छ ।

त्यसैगरी, एक कुवेती दिनारको खरिददर ३ सय ८४ रुपैयाँ ५४ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८६ रुपैयाँ ५३ पैसा तोकिएको छ ।  त्यस्तै एक बहराईन दिनारको खरिददर ३ सय ८ रुपैयाँ ३१ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९ रुपैयाँ ९० पैसा तोकिएको छ । कोरियनको भने वन एक सयको खरिददर १० रुपैयाँ ५१ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ५६ पैसा तोकिएको छ ।