११ भाद्र २०८३, बिहीबार
,
Latest
कुमारी बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग भोटेकोशी बाढीपीडितका लागि राहत सामग्री संकलन गर्न तीन स्थान तोकियो भोटेकोशी बाढीपछि ६४४ पर्यटक सम्पर्कविहीन, भारतीयको संख्या सबैभन्दा धेरै प्रधानमन्त्री शाह बाढी प्रभावित विदुरमा परराष्ट्रमन्त्री खनाल र बंगलादेशका परराष्ट्रमन्त्री रहमानबीच टेलिफोन वार्ता भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला भोटेकोशी बाढीः खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि स्थानीय तह परिचालन गर्ने मन्त्रालयको निर्णय ट्रक यातायात व्यवसायी महासंघद्वारा बाढीमा सम्पर्कविहीन ट्रक र चालकको विवरण माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

अपराध महाशाखाबाट झाँक्रीको सन्देश : ‘यो अन्तिम लडाई हो धैर्य गरौ’



अ+ अ-

काठमाडौ । राज्यविरुद्धको कसुर गरेको आरोपमा पक्राउ पर्नुभएकी नेकपा नेपाल–प्रचण्ड समुहकी नेतृ रामकुमारी झाँक्रीले यो अन्तिम लडाई भएका कारण सबैलाई धैर्य गर्न आग्रह गर्नुभएको छ ।  

निबासबाट पक्राउ गरी प्रहरीको अपराध अनुसन्धान बिभाग मिनभबनमा रहनु भएकी नेतृ झाँक्रीले सामाजिक संञ्जाल फेसबुक मार्फत राज्य बिरुद्धका कसुर अन्तरगत सबिधानको धारा ५८ अनुसार पक्राउपूर्जी जारी गरि गिरफ्तार गरिएको बताएकी हुन् ।